Logo
६ श्रावण २०८१, आईतबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: आकृति कर्ण

सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भयो : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन्। आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो

नेपाली कांग्रेसले केन्द्रीय नेताहरूलाई प्रदेशमा खटायो (सूची सहित)

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्लामा खटाएको छ। कांग्रेसले केन्द्रीय नेता र केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाएको हो। केन्द्रीय प्रतिनिधिहरू भने यसअघि नै जिम्मेवारी पाएको जिल्ला पुगिसकेका छन्। केन्द्रीय

नेपाल भ्रमणमा रहेकी चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल र बिभिन्न नेताहरूबीच छलफल

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । आइतबार होटल सोल्टीमा भएको छलफलमा दुई देशबिच सम्बन्ध

आज ७१ औँ विश्व कुष्ठरोग दिवस : नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी

नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो

संसदीय दलको नेता फेर्ने निर्णय र तत्काल सच्याउन माओवादीको निर्देशन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय

काठमाडौंमा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका-१० बानेश्वर सहभागिता मार्ग अन्तरगत वडा कार्यालयको छेउमै रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको

उपप्रमुख सुनिता डंगोलको निर्देशनमा काठमाडौँ महानगरमा ‘कटन क्याण्डी’ बेच्न रोक

काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी (हवा मिठाई) बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलले हानीकारण रङ भेटिएको पाइएपछि यस्ता बस्तु बेचिने ठाउँहरुमा

भारतीय दूतावासद्वारा ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक वितरण

भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा काठमाण्डौ स्थित भारतीय राजदूतावासमा शुक्रवार विषेश कार्यक्रम गरी दिवस मनाएको छ । दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन

राष्ट्रपतिबाट विभुषित मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत पनेरु महत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शुक्रबार अधिकृत महतलाई भ्रष्टाचार

तीनै जना स्वतन्त्र मेयरहरुद्वारा राष्ट्रियसभाको मतदान बहिस्कार

गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन्। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र

मेयर बालेन शाह विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एकै दिन दुई स्थानमा आन्दोलन भएका छन् । बुधबार मेयर बालेनको निर्णयविरुद्ध काठमाडौँको प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड र काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको

देश बनाउने जिम्मा सरकारको मात्र नभई हामी सबै नेपालीको हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकारहरको मात्र नभई हामी सबै नेपालीको भएको बताएका छन् । संघ, प्रदेश र पालिका गरी बिभिन्न सरकारहरु सहित सबै राजनीतिक दलका साथै