कोरोना त्रासका कारण घरमै कैद बसेकी अभिनेत्रि नरगिसले धिक्क मानदै शेयर गरीन् भिडियो
विश्वयापि रुपमा फैलिएको कोरोना त्रासका कारण घरमा कैदी बसेकी नरगिस फाखरीले धिक्क मानदै शेयर गरीन् भिडियो । यो गम्भीर अवस्थाका कारण धेरै देशहरूले आफैंलाई ताला लगाएका छन् ।
यस समयमा अधिकांश मानिसहरू कोरोना भाइरसको कारण आफ्नो घरमै बसिरहेका छन् । प्रश्न गर्दै फ्यानहरूलाई सोधेकी छन् कि के तिमी पनि बोर भैरहेको छा ?
२०११ मा रणबीर कपूरसगँ नर्गिस फाखरीले रकस्टार फिल्मबाट आफ्नो क्यारियर सुरु गरेकी थिइन् ।
(हेर्नुहोस् भिडियो)
View this post on Instagram
Are you bored? . . . . #bored #housearrest #home #corona #virus #staysafe #havefun #tiktok #followme