Logo
२६ बैशाख २०८१, बुधबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज

बलिउड अभिनेत्री अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।

फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ ।

ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’

फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्