Logo
१९ बैशाख २०८१, बुधबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक जोगलाल लामाको आवाजमा ‘ह्याङला ब्रेल्साङ्’ गीत सार्वजानिक

गायिका सुस्मिता स्याङ्तान र गायक जोगलाल लामाको आवाजमा रहेको ‘ह्याङला ब्रेल्साङ्’ राम्रो चर्चा पाइरहेको छ । मिलन लो तामाङको शब्द र संगीतमा तयार गरिएको उक्त गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन ।

उक्त गीत मिलन लो तामाङको आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।तामाङ समुदायमा हुने विवाह परम्परा र संस्कार संस्क्रितीको कुरा जोडेर उक्त गीत तयार गरिएको छ ।

निर्माण टिमका अनुसार यस गीतमा ठट्यौली शैलीमा पनि विवाहको कुरालाई उठान गरिएको छ ।

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्