Logo
१७ बैशाख २०८१, सोमबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अजय देवगन र क्याट्रिनाले सँगै काम किन गदैनन् ? यस्तो छ कारण !

बलिउड अभिनेता अजय देवगन बलिउडका एक चर्चित अभिनेतामध्ये एक हुन् । अजयले लामो सयमदेखि नै बलिउडमा मेहन गरिरेका छन् र दर्शकलाई खुसि बनाई रहेका छन् ।

उनले धेरै फिल्ममा काम गरिसकेका छन् । नाम चलेका सबै अभिनेत्रीहरुसँग उनले स्क्रिन सेयर गरेका छन् तर बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफसँग भने अहिलेसम्म काम गरेका छैनन् ।

क्याट्रिनासँग बलिउडका ठुला कलाकारहरु काम गर्न भुतुक्कै हुने भएपनि अजयसँग भने काम गरेकी छैनन् ।अजयसँग क्याट्रिना काम गर्न नचाहेको पनि बजारमा हल्ला छ । तर यो कतिको सहि हो होइन् यो त उनीहरुलाई नै थाहा होला ? यसको बारेमा अहिलेसम्म उनीहरुबाट खुनै खुलासा भएको छैन ।

नयाँ अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने क्याट्रिनाले अजय जस्तो ठुलो स्टारसँग किन काम नगर्ने यो प्रश्न पनि उठ्छ ।गम्भिर स्वभाव भएका अजयको क्याट्रिनासँग कुनै विवाद पनि भएको छैन् र उनीहरु बीच कुनै समस्या पनि छैन् । तर उनीहरुसँगै काम गर्ने संयोग नजुरेको मात्रै हो ।

अब भने उनीहरु दुईजना एउटै फिल्म ‘सुर्यबंशी’मा देखिने भएका छन् । तर फिल्ममा अभिनेता भने अक्षय कुमार रहेका छन् । अजय यस फिल्ममा रोहित शेट्टिलाई मित्रता निभाउनको लागि मात्र केही मिनेट देखिदैछन् ।

रोहित शेट्टीले एक पटक सिंघम फिल्ममा अजय र क्याट्रिनालाई एकसाथ लिने कोशिस गरे तर सफल भएनन् ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्