Logo
२७ बैशाख २०८१, बिहीबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज तोलमा ९ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैँयाले घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैंया घटी आज छापावाला सुनको मूल्य ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी अहासंघले जनाएको छ ।

बुधबार तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाले घटेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्