Logo
२ जेष्ठ २०८१, बुधबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एकैदिन थपिए ८६ हजार ४३२ संक्रमित

भारतमा पछिल्लो समयमा एकैदिन ८६ हजार ४३२ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म संक्रमितको संख्या ४० लाख २३ हजार १७९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६९ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्