Logo
११ श्रावण २०८१, शुक्रबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

२ जेठ, चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

 

 

प्रकाशित मिति: May 15, 2024

प्रतिक्रिया दिनुहोस्