Logo
२३ बैशाख २०८१, आईतबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रोल भएकी नेहा धुपियाको समर्थन गर्दा उनको श्रीमान पनि भए ट्रोल

पछिल्लो दिन अभिनेत्रि नेहा धुपिया आफ्नो एक ‘स्टाटस् हर चोइस’ वाला कमेन्टका कारण ट्रोलर्सको निशानमा परेकी थिइन् ,उनको समर्थन गर्दा श्रीमान पनि ट्रोल भएका हुन् ।

श्रीमतीको यो कमेन्टको समर्थन गर्नका लागि अंगद बेदीले आफ्नो पाँच प्रेमिको तस्बिर सेयर गरेका छन् ।तर उनको यो पोष्टका कारण अंगद आफैं पनि ट्रोलर्सको निशानामा परेका छन् ।

धेरैले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन् ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्