Logo
१३ बैशाख २०८१, बिहीबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचेत हुनुहोस् : झुकिएर पनि विखुरिएका मूर्तिहरू घरमा नसजाउनुहोस्

वास्तु शास्त्र : वास्तु शास्त्र अनुसार घर वा मन्दिरमा टुक्रिएका मूर्तिहरू राख्नु अशुभ हो । कतिप्राय मानिसहरु जानाजानी वा अन्जानमा आफूलाई मन परेको भएर विखुरिएका मूर्तिहरू मन्दिरमै सजाउने गर्छन ।

तर वास्तु शास्त्र अनुसार मन्दिर वा घरमा दूषित भएका मूर्तिहरु साथै दूषित बत्तीहरू प्रयोग गर्नु नराम्रो ठानिन्छ । यसले घरमा नकारात्मक वातावरण बनाउने, गरिबी निम्ताउने साथै असुध वातावरणको आभास गराउने काम गर्छ ।

दूषित मूर्तिहरुलाई नदीमा डुबाउनु वा पीपलको रूखमुनि राख्नु उचित मानिन्छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्