Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला फुटबल टिमले भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं: नेपालको यु-१५ राष्ट्रिय महिला फुटबल टिमले बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

राजधानीको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे खेल हुनेछ।

नेपाल भुटानसँगको जित दोहोर्याउने रणनीतिमा हुनेछ भने भुटान खेल जितेर पहिलो खेलको बदला लिने दाउमा छ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो।

महिला फुटबल विकासको लागि खेल आयोजना गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्