Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुरमा

नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ ।तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ ।

रेल आउने समय तय भएपनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्