Logo
२६ बैशाख २०८१, बुधबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोसल मिडियामा ट्रोल : के अभिनेत्रि अनन्या पाण्डे गर्भवती भएकी हुन ?

सोसल मिडियामा आजकल बलिउड सेलिब्रिटीहरूलाई ट्रोल गर्नु सामान्य बनेको छ । बलिउड बक्स अफिसमा हिट फिल्म ‘पति, पत्नी और ओ’की नायिका अनन्या पाण्डेलाई पनि हालै ट्रोल गरिएको छ । ट्रोलरले उनलाई प्रश्न गरेका छन्, ‘के उनी प्रेग्नेन्ट छिन् ’

अनन्याले यसलाई वाहियात प्रश्न भनेकी छन् । उनको भनाई छ, ‘के मान्छेहरूलाई लाग्छ कि म प्रेग्नेन्ट छु । म यसमा यस या नो मा कम्फर्मेसन दिन जरुरी ठान्छिनँ । कस्तो वाहियात प्रश्न ।’

हालै रिलिज भएको फिल्म ‘पति, पत्नी और ओ’को प्रोमोसनको बेला फिल्मका अभिनेता कार्तिक आर्यनका साथ उनको दिनचर्या बाक्लिएको थियो ।

यसलाई उनीहरू डेटमा रहेको अथ्र्याइएको थियो । तर दुवैले यसलाई हल्ल बताएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्