ओलीको एक्सानबीच २०७६/०७७ को नीति तथा कार्यक्रममाथिको ‘रियाक्सन’ संसदमा आइतबार के-के भयो ?
- नागरिक टाइम्स/संवाददाता
२२ बैशाख २०७६, आईतबार ००:००
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६र०७७ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार कडा ‘रियाक्सन’ देखिएको छ ।
हेर्नुस् तस्विरहरु :
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत समारोहमा सहभागी हुँदै । तस्वीर : रोशन सापकोटा
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरु । तस्वीर : रोशन सापकोटाप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्दै । तस्वीर : रोशन सापकोटाप्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधन पेश गर्दै राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधन पेश गर्दै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा आर्थिक वर्ष २०७६–०७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधन पेश गर्दै सांसद प्रेम सुवाल ।