Logo
२४ बैशाख २०८१, सोमबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहीबारका दिन गर्नुस् यी ७ काम, बन्नेछ तपाईको बिग्रिएको काम

काठमाडौँ :  हिन्दूधर्म अनुसार प्रत्येक दिनको आ आफ्नो महत्व हुन्छ । शास्त्रका अनुसार विहीबारलाई सुख, समृद्धि र धन लाभ हुने दिन मानिन्छ ।

त्यस्तै भगवान विष्णुको पुजा आरधनाको लागी पनि विहीबार राम्रो मानिन्छ । यो बार लक्ष्मी र नारायण दुवैको पुजा गर्नाले पनि जीवनका नसोचेको खुसी मिल्नुका साथै पति पत्नीबीच राम्रो सम्बन्ध विस्तार हुनेछ ।

त्यसैले धार्मिक ग्रन्थ अनुसार विष्णुको पुजा आरधना गर्ने तरिकाको बारेमा बताइएको छ । हेर्नुस् के के हुन् । विहीबार अनिवार्य गर्नुस् , यी काम (विहानै उठेर ब्रम्ह मुहुर्तको स्नान गर्ने ।

– स्नान गर्दा ॐ बृ बृहस्पते नमःको मन्त्र जप्ने ।

– स्नान गरिसकेपछि पहेँलो रंगको कपडा लगाएर भगवान विष्णुको तस्विर अगाडि दियो बाल्ने ।

– त्यस्तै भगवान विष्णुलाई पहेँलो रंगको फुलको साथै तुलसीको पत्ता चढाउने । त्यसपछि निधारमा चन्दनको टिका लगाउने ।

– धार्मिक मान्यता अनुसार भगवान विष्णुले पहेँलो रंगको चिज धेरै मन पराउने भएकाले यो दिन ब्राहाम्णलाई पहेँलो रंगको वस्तुहरु चनाको दाल ,फल दान गर्नुपर्छ । यो दिन विहानै मुलढोकामा पहेलो दाल राख्नुपर्छ । किनभने यो दिन पहेँलो रंग राम्रो मान्ने भएकाले शुभ मानिन्छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्