एक घण्टामा एक विघा खेतको गहुँ काटेर थ्रेसिङ र भण्डारण गर्ने आयो हार्वेस्टर मेसिन
- नागरिक टाइम्स/संवाददाता
२६ चैत्र २०७५, मंगलबार ००:००
कम्बाईन हार्वेस्टरको सहायताले कञ्चनपुरको झलारी क्षेत्रका किसान गहुँ काट्ने र थ्रेसिङको कार्य गर्दै । आरसिटि एग्रो मेसिनरी एण्ड एग्रोसपले एक घण्टामा एक विघा खेतको गहुँ काट्नेसंगै थ्रेसिङ गर्ने र भण्डारण गर्ने कम्बाईन हार्वेस्टर मेसिन भित्राएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुरकम्बाईन हार्वेस्टरको सहायताले गहुँ काट्ने र थ्रेसिङको कार्य गरिएपछि भण्डारण गरिएको गहुँलाई घरको आँगनमा राख्दै कञ्चनपुरको झलारीका किसान । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर