Logo
२५ बैशाख २०८१, मंगलबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति चयनका लागि क्यामरुनमा निर्वाचन

क्यामरुन : क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया सातांै कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।
उहाँका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुनुहुन्छ ।
“मलाई मतदान गरेपछि गौरब लाग्यो,” विमानस्थलमा काम गर्ने एक जना ३८ वर्षीय पार्टिकले मतदान पश्चात भन्नुभयो ।
उहाँले थप्नुभयो, “म नयाँ राष्ट्रपति चाहन्छु र निर्वाचन पनि शान्तिपूर्ण होस् भन्ने हाम्रो कामना छ ।”

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्