Logo
१८ बैशाख २०८१, मंगलबार
(June 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघिय गठबन्धनले आहवान गरेको बन्दको चौतर्फी असर

काठमाण्डौ । स्थानीय निर्वाचन पुर्व सविंधान संसोधन माग गर्दे आन्दोलित रहेका राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको बन्दले म‌गलबार तराई मधेसको जनजीवन प्रभावित भएको छ । पूर्वदेखि पश्चिमसम्म सार्वजनिक यातायातका साधन चलेका छैनन् । बजार भने कुनै ठाउँमा बन्द र कुनै ठाउँमा खुलेका छन् ।

राजपा बिभिन्न स्थानमा रहेका हाम्रा संवाददताहरुका अनुसार राजपा सहितको संघिय गठबन्धनले आहवान गरेको बन्दको असर बिभिन्न तहमा परेको छ । राजपा  कार्यकताहरुले मोरङ्गको बिराटनगर, सुनसरी को इटहरी , झुम्का इनरुवा, हरिनगरा,लौकही, भण्टाबारी , कोशीब्यारेज, सप्तरीको भारदह , हनुमाननगर, कञ्चनपुर, रूपनगर, बिरेन्द्रबजार , रुपनी , राजबिराज , कठोना, बन्द गराएका छन ।

त्यस्तै उदयपुरको गाईघाट रोड, सिरहा बजार , लहान, गोलबजार , मिर्चौया ,धनुषा ढलकेवर, बर्दिवास, लालबन्दी, मलङ्गवा, बारा पर्सा, रौतहट, चन्द्रनिगाहापुर, लगायत बाँकेको नेपालगंज, कोहलपुलर, कपलिबस्तु, भैरहवा, तौलिहावा, बुटवल, महेन्द्रनगर, कंचनपुर, बर्दिया, दार्चुलासम्म बन्दको प्रभाव परेको छ ।

प्रकाशित मिति: Jun 13, 2017

प्रतिक्रिया दिनुहोस्