Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

आज मे २९ सगरमाथा दिवसमा सुनसान सगरमाथा

आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८

ट्वीटर, सामाजिक संचार माध्यम विरुद्ध राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर

कर्मचारीको भत्ता कटौती, रिक्त दरबन्दी रोक्का, सबैको कोरोना बिमा सरकारले गरिदिने

सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ भने रिक्त दरबन्दी रोक्का गर्दै सबैको कोरोना बिमा सरकारले गरिदिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि

आगामी १५–३० वर्ष मानवताको लागि निर्णायक !

सद्‌गुरु, यो बताउँदै हुनुहुन्छ कि अबको १५ देखि ३० वर्षभित्र परम्परागत योग प्रक्रियाहरूलाई व्यापक रूपमा मानिसहरूमाझ उपलब्ध गराउन सकिएन भने, मानव क्षमतामा निकै ह्रास आउन सक्छ । सद्‌गुरु: मनुष्यको रूपमा हामी

संघीय संसदको संयुक्त बैठकमा २०७७/७८ को बजेट भाषणका झलकहरु [फोटो फिचर]

चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो । आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड

फ्रान्समा कोविड-१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्धत

फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोना भाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु, ५५ लाख संक्रमित

गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

गणतन्त्र दिवसमा प्रम ओलीको गीत उपहार : ‘बन्छ नमूना नेपाल’

‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास’ (केपी शर्मा ओली) कविता लेखनमा समेत परिचय बनाउनुभएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ । तेह्रौँ गणतन्त्रको दिवसको

कोरोना संकटका बेला समेत संघ र प्रदेश सरकारले वास्ता गरेन : पालिका अध्यक्षहरु [हेर्नुस् भिडियो]

प्रदेश १ स्थित बिभिन्न पालिका अध्यक्षहरुले कोरोना संकटका बेला समेत संघ र प्रदेश सरकारले बेवास्ता गरेका आरोप लगाएका छन् । सिभिल मिडिया एण्ड रिसर्च सेण्टरको संयोजनमा आयोजित डिजिटल अन्तरकृयामा बोल्दै

नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदै

कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याइने बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट २८ टन स्वास्थ्य सामग्री

बहराइनमा तत्कालै स्वदेश फर्किनुपर्ने नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

खाडीमुलुक अन्तरगत रहेको बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले जारी गरेको अनलाइन फारममार्फत प्राप्त

प्रिमनसुनको प्रभाव : तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।