Logo
१७ बैशाख २०८१, सोमबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सोलारको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई अगाडि बढाउँदै लगेको

नेपाली कामदारलाई शुक्रबार एयर अरेबियामार्फत नेपाल पठाउने यूएईको प्रस्ताव

एयर अरेबियामार्फत् संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली कामदारलाई शुक्रबार पठाउने प्रस्ताव गरेको छ । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा छ । उच्चस्तरीय विपद् व्यवस्थापन

एसइईको परीक्षाका बारेमा एकसाताभित्र निर्णय गरिने : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल

कोरोनाको कारण एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो

गर्भवती हात्तीको विभत्स हत्या : जो कसैको केहि क्षती नगरी पानीमा तीन दिनसम्म मृत्यु पर्खिरहिन्

दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान

लकडाउनको समयमा यौनकर्मीले ग्राहक नभेटेपछि भोकमरी

कोरोना संकटका कारण विश्व नै त्रसित भएको छ । यसको रोकथाम गर्न सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । सर्वसाधरणहरु महामारीको चपेटमा छन् । मानिसमा भोकमरीको अवस्था सिर्जना भइसकेको छ ।

जिससको भूमिका र आवश्यकता माथि प्रश्न उठाउँदै खारेज गर्न सांसदहरुको माग

जिल्ला समन्वय समितिको भूमिका र यसको आवश्यकता माथि प्रश्न उठाउँदै सांसदहरुले खारेज गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध

लकडाउन घोषणा भएको ७२ औं दिनपछि भोलिबाट बजार खुल्ने

लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन्

योग किन यति लोकप्रिय भइरहेको छ ?

योग किन यति लोकप्रिय भइरहेको छ अनि सुखी र समृद्ध जीवनको लागि एकमात्र उपाय बनेको योग यति लामो समयसम्म कसरी टिकिरहेको छ भन्ने विषयमा सद्‌गुरु चर्चा गर्दै हुनुहुन्छ । Sadhguru: योग

सन्दीप क्षेत्री र शिवशंकर रिजाल भन्छन् -‘हामिले मधेशीको अपमान गरेका छौनौं’

नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

सरकारले कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना

सरकारले कोभिड-१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत