Logo
२० बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संकटका बेला समेत संघ र प्रदेश सरकारले वास्ता गरेन : पालिका अध्यक्षहरु [हेर्नुस् भिडियो]

प्रदेश १ स्थित बिभिन्न पालिका अध्यक्षहरुले कोरोना संकटका बेला समेत संघ र प्रदेश सरकारले बेवास्ता गरेका आरोप लगाएका छन् ।

सिभिल मिडिया एण्ड रिसर्च सेण्टरको संयोजनमा आयोजित डिजिटल अन्तरकृयामा बोल्दै सुनसरी जिल्लाका सिमावर्ती पालिकाका अध्यक्षहरुले त्यस्तो आरोप लगाएका हुन् ।

क्रमस पालिकाहरु ऐयुब अन्सारी, कोशी, गफार अन्सारी, हरिनगर, लाली प्र.मेहता, देवानगंजका अध्यक्षले एक साथ त्यस्ताृ आरोप लगाएका हुन् ।

सोही कार्यक्रममा सुनसरीका प्रजिअ राजेश पौडेलले भने आफूले तिनैतहलाई समन्वाय गर्दै आएको दावी गरे । कार्यक्रममा प्रतिपक्षी दल राजपाका प्रवक्ता सन्तोष मेहताले तिन तहको सरकार भएर पनि जनता केन्द्रित कुनै पनि सरकार नबनेको आरोप लगाएका छन् ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्