Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

योगेश भट्टराईको नेपाललाई जवाफ : आफैँसँग भएकालाई पहिले अध्यक्ष बनाएर देखाउँ !

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पहिले आफैसँग रहेका नेताहरुलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भनेका छन् । शनिबार भएको एक कायक्रममा एकीकृत समाजवादीका सका अध्यक्ष नेपालले

काबुल विमानस्थलमा अर्काे आतंककारी आक्रमण हुनसक्छ : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट

यामाहाको एमटी-१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन बाइक आयो बजारमा, यस्ता छन् विशेषता !

यामाहालेएमटी-१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन भारतमा बिहीबार लन्च गरेको छ । उक्त बाइकको मूल्य १ लाख ४७ हजार ९०० भारु तोकिएको छ । यो नयाँ मोटोजीपी एडिसन रेगुलर मोडल

धुर्मुस सुन्तलीको निर्देशनमा बनेको कमेडी चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

हाँस्य कलाकार धुर्मुस सुन्तलीको कमेडी चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक भएको छ । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली) निर्माण गरेको चलचित्र ‘म त मर्छु कि

अविरल वर्षा कारण रुपन्देही, नवलपरासी र कपिलवस्तु डुबानमा

बुधबारदेखि लगातार परेको अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् । रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । मणिग्राम,

अफगानिस्तानको काबुल बिस्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्याे

अफगानिस्तानको काबुल विमानस्थल नजिकै बिहीबार साँझ भएका विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ ।उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा राख्दैँ

सुुदूरपश्चिम प्रदेशमा मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज पञ्चमीका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् ।  आजको दिन महिलाहरुले

अफगानिस्तानको काबुल विमानस्थलबाहिर विस्फोट हुँदा ६० भन्दा बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको मृत्यु भएको छ । उक्त आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने बताएका

त्रिविमा एकलौटी निर्णयहरु खारेज गर्न लोकतान्त्रिक प्राध्यापक संघको ७ दिने अल्टिमेटम

त्रिभुवन विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारि नियुक्तिको निर्णयहरु खारेज गर्न लोकतान्त्रिक प्राध्यपक संघले माग गरेको छ ।साथै संघले समाजिक न्याय, समावेशिता, मौलिक हकको बर्खिलापमा गरिएका निर्णयलाई आजको मितिले ७ दिनभित्र

मोडेर्ना खोप लगाउन जापानले लगायो रोक, तोकिएभन्दा फरक तत्व मिसिएको दाबी

जापानको केन्द्रीय सरकारले मोडेर्ना खोप प्रयोग नगर्न निर्देशन दिएको छ । जापानको कोरोना भाइरसविरुद्दको मोडेर्ना खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको हो ।

कांग्रेसका उपसभापति निधि र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र भारतको भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपा विदेश विभाग प्रमुख

पानीपुरीमा पिसाब मिसाइरहेको हेर्नुहोस् भाइरल भिडियो !

छिमेकी मुलुक भारतमा पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ।