Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीपुरीमा पिसाब मिसाइरहेको हेर्नुहोस् भाइरल भिडियो !

छिमेकी मुलुक भारतमा पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ।

उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ।

उक्त भिडिओ भाइरल बनेपछि ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति: Aug 25, 2021

प्रतिक्रिया दिनुहोस्