Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुग्यो, १४ खर्बभन्दा बढी व्यापार घाटा

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको

पूर्वाधार विकासका लागि निजी क्षेत्रले अघि सारे पाँच विकल्प

कर्णालीको पूर्वाधार विकासका लागि निजी क्षेत्रले पाँच विकल्प अघि सारेका छन् । प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने चटारोमा रहेका बेला कर्णाली प्रदेशका व्यवसायीले पाँच विकल्प अघि सारेर

काठमाडौं महानगरपालिकामा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५०

अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनमा गाउँ/नगर कार्यपालिका गठन गर्नुपर्ने

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन गर्नुपर्ने भएको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका २०७४ अनुसार

अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्योः डा.प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण

सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षको घोषणा 

पाटन नगरपालिका(९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उनले घोषणा गरेका

चिडियाखानाको हेरालु सिंहसँग जिस्किएपछि औंला चुडाइँदियो

जमैकामा एक चिडियाखाना हेरालुको औंला चुडाइँदिएको छ । एउटा भाइरल भिडियोमा डरलाग्दो क्षण कैद गरिएको छ, जहाँ मानिसले आफ्नो हात तानिरहेका देख्न सकिन्छ भने अर्कोतर्फ सिंहले समातिरहेको छ । भिडियो

झुक्किएर खातामा आएको ४.६ करोड येन कोभिड अनुदान युवकले सबै जुवामा उडाइदिए

गत अप्रिल एक जना जापानी युवकको खातामा झुक्किएर कोभिड–१९ अनुदान कोषको ४ करोड ६३ लाख येन ट्रान्फर भयो । ती युवकले दुई साताको समयमा त्यो सम्पूर्ण रकम जुवा खेलेर सकाइदिए

पटक-पटक रिलिज मिति सरेको ‘प्रेमगीत ३’ असोज ७ मा रिलिज हुँदै

कोरोना कारण पटक-पटक रिलिज मिति सरेको फिल्म ‘प्रेमगीत ३’ अगामी असोज ७ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको हो

एन्फा चुनाव: अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ । वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका

टिभी प्रस्तोतालाई अनुहार ढाकेर प्रस्तूत हुन तालिबानको उर्दी

तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । तालिबानले

बंगलादेश र भारतमा बाढी : कम्तीमा ५७ जनाको मृत्यु

बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस विचल्लीमा परेका छन् । बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब