Logo
७ बैशाख २०८१, शुक्रबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पटक-पटक रिलिज मिति सरेको ‘प्रेमगीत ३’ असोज ७ मा रिलिज हुँदै

कोरोना कारण पटक-पटक रिलिज मिति सरेको फिल्म ‘प्रेमगीत ३’ अगामी असोज ७ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरेको हो ।

दर्शक माझ प्रतीक्षित फिल्मको सूचीमा रहेको ‘प्रेमगीत ३’ सन्तोष सेनले निर्माण गरेका हुन् । निर्माता सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशनमा फिल्म तयार भएको हो ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्मले पुरानो समाजका दुई पात्र बीचको प्रेम बोल्छ । फिल्ममा अभिनेता शिव श्रेष्ठ समेत मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्