Logo
८ असार २०८२, आईतबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शिला नेपाल

८४ वर्षीय वृद्धद्वारा एक लाखको अक्षयकोष

स्याङ्जा : यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग

सुनसरीमा मेलमिलाप केन्द्र प्रभावकारी बन्दै

इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफैँ समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी

प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता

अछाम : जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ ।आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने

सरकारले निर्धारण गरेको मर्यादाक्रममा रहेको त्रुटि हटाइने : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको सरकारले निर्धारण गरेको मर्यादाक्रममा केही त्रुटि रहे त्यसलाई हटाइने बताउनुभएको छ । आज गृह मन्त्रालयमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

झापा : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३

प्रतिबन्धित लागुऔषधसहित कारोबारी यादव पक्राउ

पर्सा : भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक कारोबारीलाई प्रहरीले मंगलबार यहाँ सार्वजनिक गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको बाइपास सडकखण्डबाट दुई हजार ७०० थान प्रतिबन्धित

रसुवामा ८३ प्रतिशत आवास निर्माण

रसुवा : भूकम्पपछिको आवास निर्माण कार्य रसुवा जिल्लामा अगाडि बढिरहेको छ । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख धीर फडेराका अनुसार भूकम्पले क्षति

तेल बोक्ने ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम सुरु

लुम्बिनी : नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा आजबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने : अध्यक्ष दाहाल

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना

रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, जेल परिएला

काठमाडौं : रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, जेल पर्नुहोला । हो, अब कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना र एकवर्ष कैद वा दुवै सजाय हुन सक्छ। मुलुकी

सडक दुर्घटनामा दशको मृत्यु, १५ जना घाइते

क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा

सीमा क्षेत्रमा हुने अपराध रोक्न संयुक्त गस्ती

गौशाला : महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा