Logo
६ जेष्ठ २०८१, आईतबार
(January 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ४०३ जनामा कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु

file photo

नेपालमा आज ४ सय ३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल कोरोना संक्रमितको सख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज ५ सय ९४ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म २ लाख ५५ हजार ८८ कोरोनामुक्त भएकोस्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या १८८५ पुगेको  मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 4, 2021

प्रतिक्रिया दिनुहोस्