Logo
७ असार २०८२, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगियो, फेरि अर्को बैठक बस्ने

मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । आज मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल

कांग्रेसको सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न पौडेलले बोलाए बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न बैठक डाकेका छन् । बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ । बैठकमा महामन्त्री डा.

विवेकशील साझा पार्टीमा वैचारिक मतभेद : अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र संयोजक पाण्डेलेले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै आज (मंगलबार) केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक

वाममोर्चा बनाएर एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् : युवराज ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले  माधव नेपाल अहिले आफूले आफूलाई सिध्याउने दिशामा लागेको बताएका छन् । साथै उनले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न नेकपा एकीकृत

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमाजाने तयारीमा रहेका युवाहरुको काठमाडौंमा पदर्शन

कोरोना खोप लगाउन नपाएको भन्दै बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले आज काठमाडौं प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका हुन् । रोजगारदाता देशहरुले

इजरायल जान चाहनेहरुको लिखित परिक्षा भदौ २८ गते हुने

इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लागि वैदेशिक रोजगार विभागले तोकिएका परिक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित

लमजुङमा घर आगलागी हुँदा एक दम्पतीको मृत्यु

गण्डकी प्रदेश स्थित लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५

सरकारद्वारा डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन

डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा नेपाल मेडिकल

आज विराटनगरमा राधाकृष्ण खटयात्रा निकालिंदै, प्रदेश १ का तीन जिल्लामा सार्वजनिक विदा

आज विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा निकालिंदैछ । विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको

आजदेखि काठमाडौं-श्रीलंका सिधा उडान हुने

आजदेखि  काठमाडौं-श्रीलंका सिधा उडान हुने भएको छ । श्रीलंकन एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । श्रीलंका एयरले आगामी सेप्टेम्बर ४

अन्ततः २० वर्षपछि अफगानिस्तानबाट बाहिरियो अमेरिकी सेना, तालिवानले मनायो खुशीलायली

अफगानिस्तानबाट अन्ततः अमेरिका २० बर्षपछि बाहिरिएको छ । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै अमेरिका त्यहाँबाट बाहिरिएको हो गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान

आज पनि सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्ने

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ।मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ। केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू