माधवकुमार नेपालको नेतृत्वमा नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद् सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद् सचिवालयले नेता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको हो
भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको हो । मुम्बइको कपुर अस्पतालले ४० बर्षीय सिद्धार्थको निधन भएको पुष्टि गरेको हो । भारतीय मिडिया एबीपिका अनुसार
प्रदेश नं २ स्थित पर्साको स्थानीय प्रशासनले बल प्रयोग गरेर वीरगञ्जको रानीघाटको एउटा घर खाली गराई बर्षौंदेखि बस्दै आएकाहरुलाई विचल्ली बनाएको छ । वीरगञ्ज-९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा एक सय
सुदूरपश्चिम प्रदेश स्थित दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभर नै पार्टीलाई सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता रहेको बताएका छन् । साथै पौडेलले कांग्रेसका नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको
सुदूरपश्चिम प्रदेश स्थित बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका
लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । आज बिहीबारका लागि तय भएको नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद
प्रदेश नं १ स्थित सुनसरी जिल्लाको गढी गाउँपालिका-१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए
गण्डकी प्रदेश स्थित कास्कीको पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा-२० भलाममा २ जना र पोखरा-११ काहुँमा १ जनाको मृत्यु भएको हो
कलाकार तथा मोडल निशा घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ छ ।घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो (बुधबार) साँझ ६ः ५१ निधन भएको थियो । चलचित्र कलाकार संघका उपाध्यक्ष