Logo
१७ बैशाख २०८१, सोमबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोरा फतेहीको ग्ल्यामरस तस्विरको चौतर्फी चर्चा (हेर्नुस् ११ तस्विर)

बलिउड नायिका नोरा फतेही अहिले हिन्दी फिल्म ‘स्ट्रिट डान्सर’ को सुटिङमा व्यस्त छिन् । यो फिल्म एबीसीडी सिरिजकै हिस्सा हो । यसको निर्देशन रेमो डिसुजाले गर्दैछन् ।

यस फिल्ममा नोरा र श्रद्धा कपुरले अलग अलग स्ट्रिट डान्सरको भुमिका निर्वाह गरेका छन् । यस फिल्ममा मुख्य भुमिकामा वरुण धवन रहेका छन् । नोरा नयाँ नायिका भएपनि उनको ग्ल्यामरस लुक्सको निकै चर्चा छ ।

हेरौ नोराको ग्ल्यामर तस्विरहरु :

 

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्