Logo
१८ बैशाख २०८१, मंगलबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय बीमा संस्थानले माग्यो ३१ कर्मचारी, हेर्नुहोस् विज्ञापन

काठमाडौं : राष्ट्रिय विमा संस्थानले विभिन्न तहका लागि ३१ कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमती लिर्दै संस्थानले व्यवस्थापक, सह व्यवस्थापक, सहायक व्यवस्थापक लगायतका पदमा कर्मचारी माग गरेको हो । पौष ६ गतेबाट दरखास्त दिने अन्तिम मिति पौष २६ गते रहेको छ ।  खुल्ला, महीला, दलित जनजाति लगायतले सो पदमा दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस्, विज्ञापन …

प्रकाशित मिति: Dec 21, 2018

प्रतिक्रिया दिनुहोस्