Logo
१८ बैशाख २०८१, मंगलबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बिग बस’बाट निस्केर आमा बनाउन सफल भए असिम

रियलिटी शो‘ बिग बस’ १३ का रनरअप भएका असिम रियाज आज सुपरस्टारभन्दा कम छैन ।

बिग बसमा प्रवेश नगरेसम्म उनले धेरै पहिचान पाएका थिएनन् तर कार्यक्रममा उनले आफ्नो प्रदर्शन देखाएपछि उनले सोशल मीडियामा जबरजस्त समर्थन प्राप्त गर्न सफल भएका छन् ।

उनी जब घरबाहिर निस्के उनले फ्यान मार्फत धेरै स्पोट पाएका थिए । उनले आफ्नो सफलताको श्रय आफ्नो फ्यानलाई मात्र नदिएर एउटा विशेष व्यत्तिलाई दिएका छन् । त्यति मात्र नभएर उनले मनमनै आमा समेत मानिसकेका छन् ।उनी अरु कोहि नभएर असिमको व्यवस्थापक संगीता भाटिया हुन् ।

असिमले उनलाई धन्यवाद व्यक्त गर्दै उपहार समेत दिएका छन् । उपहार स्वरुप ‘बिग बस’को सुल्तानी अखडा मेडल प्रदान गरेका हुन् । असिमले स्वीकार गरे कि यति ठूलो सफलता पछाडि संगीता र उनको टीमको ठूलो योगदान छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्