Logo
१७ बैशाख २०८१, सोमबार
(August 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।

 

प्रकाशित मिति: Aug 15, 2023

प्रतिक्रिया दिनुहोस्