Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिभर्सिटी अफ थ्री जेनेरेसन बाट सबै पुस्ताले कसरी फाइदा लिन सक्छन्? (भिडियो सहित)

युनिभर्सिटी अफ थ्री जेनेरेसन यस्तो संस्था हो जहाँ आबद्ध भएर सबै पुस्ताले फाइदा लिन सक्छन् । आफुसित भएको अनुभव युवापुस्तालाई हस्तान्तरण गर्नु अनि युवाहरुले आबस्यक मार्गदर्शन गरि सहि बाटोमा डोर्‍याएर सामाजिक उत्थान गरि देश विकासमा योगदान गर्नु यसको उदेश्य रहेको छ।
सुशील थापा, परीवर्तनकारी अभियान्ता, Nepal Swiss Chamber of Commerce and Industry ( NSCCI) को Vice President तथा Nepal Chamber Of Commerce को Corporate Forum मा आबद्ध हुनुहुन्छ। उहाँले अबदेखि यस्तै कार्यक्रममार्फत विविध मुद्दामा कार्यक्रम सन्चालन गरि समस्याको उठान देखी समस्याको समाधानको लागी आवस्यक पहल गर्नेगरि यो कार्यक्रम सन्चालन गर्नु भएको हो।
प्रहिलो भागमा युनिभर्सिटी अफ थ्री जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र के.सी. ले संस्थाको कार्ययोजना र कार्यक्रम बाट कसरी समाज र व्यक्तिहरुले फाइदा लिन सक्छन् भन्ने बताउनु भएको छ।

प्रकाशित मिति: Dec 10, 2022

प्रतिक्रिया दिनुहोस्