Logo
१५ बैशाख २०८१, शनिबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका चोपडाको बोल्ड फोटोसुट तस्वीरहरु भए भाइरल !

अभिनेत्री प्रियंका चोपडा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनी प्राय सामाजिक सञ्जालमा सक्रिय भइरहेकी हुन्छिन् । प्रियंकाको कहिले प्रेम, कहिले डेसअफ त कहिले बैवाहिक सम्वन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेकै हुन्छ । त्यस्तै पछिल्लो समयमा प्रियंकाले बोल्ड फोटोसुट गरेकी छन् । जनु अहिले उक्त फो्टोसुट इन्टरनेटमा भाइरल भइरहेको छ ।

 

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्