Logo
२५ बैशाख २०८१, मंगलबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : महिलाहरु यौन सम्पर्कको बेला किन आँखा बन्द गर्छन् !

यौन भनेको मानिसलाई नभइ नहुने कुरा हो । हाम्रो समाजमा यौन सम्पर्कलाई नराम्रो ठाने पनि तर व्यवहारमा यौन खाना जस्तै अतिआवश्यक बस्तुको रुपमा लिने गर्छन् ।

यद्पि नेपालमा खुलम् खुला यस विषयमा कुरा गर्न अझै पनि हिचकिचाउँछन् । तर व्यवहारमा प्रत्येको जीवनमा हुने कुरा हो । यौन सम्पर्क गर्नु मानव स्वास्थ्यका लागि पनि एकदमै राम्रो मानिन्छ ।

यो कुरा विज्ञानले पनि बताएको छ । सामान्यतया मानिसको बैवाहिक जिवनलाई यौन सम्पर्कले राम्रो बनाउने गर्छ । आज हामी तपाईलाई महिलाहरु किन यौन सम्पर्कको समयमा आखा बन्द गर्छन् भन्नेबारे जानकारी दिन गइरहेका छौं ।

यौन सम्पर्कको बेला महिलाहरु किन आँखा बन्द गर्नुका कारण के हो? मानिसका विभिन्न खालका आवश्यकताहरु हुन्छ । जीवनयापन गर्नको लागि शिक्षा, स्वास्थ्य र रोजगार देखि लिएर सबै खालका आवश्यकताहरु अति महत्वपूर्ण रहेको हुन्छ ।

त्यति मात्र नभई यौन सम्वन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् ।

यसैक्रममा एउटा अर्को अध्ययन पनि भएको छ कि यौन सम्पर्कबेला मानिसहरु किन आँखा बन्द गर्छन् । अध्ययनले भन्छ यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् । अध्यन अनुसार ९३ प्रतिशत महिला यौन सम्पर्कमा चरम सुखको अनुभव गर्छन् ।

जब उनीहरुको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने उनको ध्यान आफ्नो पार्टनरमा जान्छ । जसका कारण उनले चरम सन्तुष्टि पाउँदैनन् । एउटा अर्को अध्ययनमा यो कुरा स्पष्ट भएको छ कि जुन समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।

अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन त्यसैगरी महिलाले पनि चरम सुखको समयमा चाहेर पनि आँखा खोल्न सक्दैनन । यद्यपि त्यो समयमा महिलाको ग्लैडगन्थीबाट तरल रफ्तारमा हुन्छ जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ । एजेन्सी

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्