Logo
२५ बैशाख २०८१, मंगलबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकतामै जोड दिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी एकतामै जोड दिएको छ ।

उक्त बैठकमा पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर गरेको छ ।दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो ।

बैठकपछि पत्रकारसँग बोल्दै नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए ।

 

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्