Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पाको टोप र ब्राउन स्कर्टको हट लुक्स तस्वीर भयो भाइरल !

अभिनेत्री शिल्पा सेट्टी बलिउड चर्चित अभिनेत्री मध्ये एक हुन् । उनी बलिउडमा धेरै लुक्सको कारण चर्चामा छाउने गर्दछिन् । शिल्पाले जस्तो लुक्स बनाउँछिन् उक्त लुक्समा उनी परफेट देखिन्छन् ।उनी उमेरले ४० काटेपनि अझै सुन्दरतामा कमी आएको छैन ।

फ्यान उनको सुन्दरता लोभिने गर्दछन् । हालै उनले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल समेत भइरहेका छन् ।

तस्बिरमा शिल्पा टोप र ब्राउन स्कर्टमा देखिएकी छन् । हिल र ओपन हेयर्सका साथ उनले आफ्नो लुक्स पुरा गरेको देख्न सकिन्छ । यो लुक्समा शिल्पा निकै हट देखिएकी छन् । फ्यानले उनको तस्बिरमा माया बर्षाएका छन् ।

कामको कुरा गर्ने हो भने शिल्पा छिट्टै फिल्म ‘हंगामा २’मा देखिँदैछिन् । फिल्ममा मीजान जाफरी र परेश रावल पनि छन् । फिल्मको २३ जुलाइमा रिलिज हुँदैछ । यो पछि उनी ‘निकम्मा’ पनि देखिनेछिन् । एजेन्सी

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्