Logo
१७ बैशाख २०८१, सोमबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करण जौहरको फिल्म ‘दोस्ताना-२’मा कार्तिकको स्थानमा अक्षय कुमार !

फिल्म निर्देशक करण जौहरको दोस्ताना२’मा कार्तिकको स्थानमा अक्षय कुमार खेल्ने भएका छन् ।

करण जौहर आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’को सिक्वेल ‘दोस्ताना-२’ बनाउने तयारीमा रहेका छन् । फिल्मका लागि उनले पहिले कार्तिक आर्यनको चयन गरेका थिए । तर कार्तिक फिल्मबाट बाहिरिने बितिक्कै उनको स्थानमा अहिले अक्षय कुमार भित्रिएका छन् ।

फिल्म अभिनयका लागि अक्षय कुमारले सहमती समेत जनाएको बताइएको छ । अक्षय अहिले आफ्नो बाँकी प्रोजेटको काममा ब्यस्त रहेका छन् ।

त्यसैले पनि फिल्मको सुटिङ २०२२ मा शुरु हुनेछ । यसको अलवा अक्षय कुमारको हातमा फिल्म ‘बेल बटम’ र ‘अतरन्गी’मा समेत रहेको छ ।

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्