Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री तथा भाजपा सांसद किरण खेरको गरियो बोन म्यारो सर्जरी

भारतीय भिनेत्री तथा भाजपा सांसद किरण खेरको बोन म्यारो सर्जरी गरिएको छ । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको थियो ।

पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी किरणले बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।

अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत रहेका छन् । किरण क्यान्सर पीडित भएको समाचार गत १ अप्रिलमा मिडियामा आएको थियो ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्