Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै प्रमुख प्रशासकीय अधिकृतलाई सीएमआइएसको विवरण दैनिक अद्यावधिक गर्न सामान्य प्रशासनको परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृतहरूलाई क्राइसिस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम ९सीएमआईएस० मा विवरण अद्यावधिक गर्न परिपत्र जारी गरिएको छ ।

मन्त्रालयले एक परिपत्र जारी गर्दै कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर व्यवस्थापन गर्ने सन्दर्भमा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहहरूबिच प्रतिवेदन प्रणालीमा सहजता ल्याउन प्रयोगमा ल्याइएको र हाल अद्यावधिक सीएमआईएसमा विवरण दैनिक अद्यावधिक गर्न भनेको हो ।

प्रकाशित मिति: May 11, 2021

प्रतिक्रिया दिनुहोस्