Logo
१९ बैशाख २०८१, बुधबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो सेक्सटोयजर? यस्ता छन् यसका फाइदा जान्नुहोस् !

मानिसको जीवनमा अति आवश्यक कुरामध्ये यौन पनि पर्ने गर्छ । यौनको कुरामा पूर्वी समाज त्यति खुलेर कुरा गरेको पाइदैन तर पश्चिमी समाजले यौनको विषयमा खुला कुरा गरेको हामी पाउँछौँ ।

यद्पी यौन दुवै समाजका लागि अतिआवश्यक मानी आफ्नो जीवनमा प्रयोग गर्दै भने आइरहेको पाइन्छ । आज हामी तपाइलाई कृत्रिम यौन सामाग्री सेक्सटोयजबारे जानकारी दिन गइरहेका छौ ।

सामान्य भासामा सेक्सटोयज भन्नाले यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई भन्ने गरिन्छ । यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ।

पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन्। यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ।

सेक्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ। पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, योनि आदि पाउन सकिन्छ। रिङलाई लिंगमा औंठी जस्तै गरी लगाइन्छ । रबरले बनेको रिङमा भाइब्रेसन जोडिएको हुन्छ।

यसले महिलाको योनिमा कम्पन पैदा गरी यौन सन्तुष्टि दिने काम गर्छ। तर यसको प्रयोग लामो समयसम्म गर्नु हुँदैन।कृत्रिम योनी महिलाको वास्तविक योनीकै आकारमा बनाइएको हुन्छ।

यौनसाथी नहुँदा पुरुषले यस्ता सामाग्री प्रयोग गरी यौन आनन्द लिन सक्छन्। यस्ता साधनको प्रयोगले एचआइभी र यौन रोग लाग्नबाट बचाउँनाले पनि यसको प्रयोगमा बृद्धि हुँदै गैरहेको छ।

यसबाट पनि सम्भोगको पुर्ण सन्तुष्टि पाउन सकिन्छ। यो पुरै महिलाको शरीर वा योनि मात्र भएको भागमा पाउन सकिन्छ। ओरल स्टिमुलेटर महिलाको मुखको आकारमा हुन्छ। यसले मुखमैथुनको काम गर्छ।

महिलाका लागि पनि कृत्रिम लिंग पाउन सकिन्छ। यो पुरुषको वास्तविक लिङ्ग जस्तै देखिन्छ। यस्ता लिङ्गहरु भाइब्रेटरसहित पनि पाउन सकिन्छ।

कृत्रिम लिङ्गका अलवा छुट्टै भाइब्रेटर पनि महिलाका लागि पाउन सकिन्छ। यसलाई यौनाङ्गको मुख्य भागलाई उत्तेजित गराउँछ। भाइब्रेटर छान्दा आवाज र आकारमा ध्यान दिनुपर्छ। स्वास्थ्य खबर

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्