Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ वर्षकी मोडलले गरिन् शारीरिक सम्बन्ध राख्नकै लागि हवाइजहाज चार्टर !

पैसा हुनेहरुको सोख पनि अनेक हुन्छन् । एक मोडलले हावामा हजारौं फिट उचाइमा शारीरिक सम्बन्ध राख्नकै लागि सिंगै हवाइजहाज चार्टर गरिन् । अमेरिकाको फ्लोरिडाकी २४ वर्षकी मोडल काजुमी स्क्विर्टसले अमेरिकाको लस भेगासको आकाशमा उड्दै गर्दा उनले शारीरिक सम्बन्ध राखेकको बताएकी छिन् ।

उडानमा शारीरिक सम्बन्ध राख्नुलाई विश्वभर ‘माइल हाइ क्लव’ शब्दावलीको प्रयोग गरिन्छ । उडानमा शारीरिक सम्बन्ध राख्नेहरु आफूलाई माइल हाइ क्लवको सदस्य मान्छन् । यही अनौपचारिक क्लवमा काजुमी पनि समावेश भएकी छिन् ।

डेलीस्टारको रिपोर्टअनुसार हजारौं फिट उचाइमा शारीरिक सम्बन्धको लागि उनले विमान भाडामा दिने कम्पनीलाई निकै मुस्किलले तयार गराएकी थिइन् । काजुमीका अनुसार उनले यो पल क्यामेरामा रेकर्ड गर्ने कोसिस पनि गरेकी थिइन् । उनका अनुसार यसको लागि उनले एक घण्टाको लागि विमान भाडामा लिएकी थिइन् ।

हावामा रोमान्सको लागि अमेरिकाका कैयौं कम्पनीले औपचारिक रुपमा जोडीहरुलाई विमान भाडामा उपलब्ध गराउँछन् । लभ क्लाउड नामको एक कम्पनीले ४५ मिनेटको यस्तो फ्लाइटको लागि १ हजार डलर लिन्छ । यदि कुनै जोडीले विमानमा बिहे गर्न चाहेमा १२०० डलर तिर्नुपर्छ । खानाको लागि १०० डलर छुट्टै दिनुपर्छ ।

प्रकाशित मिति: Feb 12, 2022

प्रतिक्रिया दिनुहोस्