Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका नेहा कक्कडले शेयर गरिन ‘बेस्ट हनिमुन’भन्दै पतिसंगको रोमान्टिक तस्विरहरु

केहि समय पहिले भारतीय चर्चित गायिका नेहा कक्कड आफ्नो पतिसँग हनिमुन मनाउनको लागि दुबई पुगेकी थिइन् ।

उनी गत महिना अक्टुबरमा विवाह बन्धनमा बाधिए पछि केहि समय पहिले हनिमुन मनाउनको लागि पति रोहनप्रीत सिंहसंग दुबई पुगेकी थिइन् ।

दुबई पुगेपछि उनीहरुले थुप्रै तस्विर सामाजिक संजालमा शेयर गरेका छन्। जसमा नेहा र रोहनप्रीत निकै रोमान्टिक मुडमा देखिएका छन्।

नेहाले रोहनप्रीतलाई किस गर्दै गरेको तस्विर शेयर गरि ‘हनिमुन डायरिज’, ‘बेस्ट हनिमुन’ जस्ता क्याप्सन लेखेकी छिन्।

पछिल्लो समय नेहाले हनिमुनमा तस्विरहरु लगातार शेयर गरेकी छिन् ।नेहा र रोहनप्रीतले २४ अक्टुबरमा दिल्लीको एक गुरुद्वारेमा विवाह गरेका थिए।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्