Logo
२ जेष्ठ २०८१, बुधबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा सात सय घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्