Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य तोलामा ८०० रुपौयाँले फेरि बढ्यो

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपौयाँले बढेको छ ।

विगत केहिदिन देखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज बढेको छ। आज बिहीबार सुन तोलामा ८०० बढी छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्