Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द कपिल शर्मा शो’ फेरि सोनी टेलिभिजन मार्फत प्रसारण हुने

पछिल्लो सयममा कोरोना माहामारीका कारण भारतीय सरकारले लकडाउन लगाएको कारण सम्र्पूण कार्य बन्द भएको थियो तर अब भारतीय टेलिभिजनका कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ फेरि सोनी टेलिभिजन मार्फत प्रसारण हुने भएको छ।

सोनी टेलिभिजनले नयाँ प्रोमो जारी गर्दै लेखेको छ, ‘फर्किनेछ त्यो खुसी र ती जोक्स। हामी सुरक्षित तरिकाले नयाँ सुरुआत गर्दैछौं।’
यसअघि अर्चना पूरण सिंहले पनि शुटिङका केही भिडियो सामाजिक सञ्जालमा राखेकी थिइन्।

अर्चनाले चार महिनाअघि छोडेको स्टेजमा नयाँ जोश र नयाँ तरिकाको प्रस्तुतीका साथ पुनरागमन भएको उल्लेख गरेकी छन्।

अब आउने शोको पहिलो पाहुना अभिनेता सोनु सुद हुनेछन्।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्