Logo
२९ बैशाख २०८१, शनिबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकसँग रमाउदै प्रियंका चोपडा, आफूलाई ठानिन् सँसारकै भाग्यमानी

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको सामाजिक सञ्जालमा प्राय चर्चा चलिरहेको हुन्छ ।

कहिले उनको पहिरन तथा कहिले उनीहरुको जोडीलाई लिएर प्राय मिडीयाहरु चातिरहेका नै हुन्छन् । विवाह पछि उनीहरु दुवैले सामाजिक सञ्जाल देखि सार्वजनिक स्थानमा एक अर्कालाई ध्यान नै नदिई स्वस्फुर्त रुपमा बोलिरहेका हुन्छन् ।

इन्स्टाग्राममा फोटो सेयर गर्दा पनि उनीहरुको जीवनबारे जानकारी दिएका हुन्छन् ।उनीहरुले वैवाहिक जीवन खुशीसँग बिताइरहेका छन् ।

उनले एउटा तस्वीर सेयर गरेकी छिन् किनकी उनको दोस्रो प्रपोजल एनिवर्सरी हो । यसको अर्थ आज भन्दा २ महिना पहिले निक जोनसले प्रियंका चोपडालाई विवाहको लािग प्रस्ताव राखेका थिए ।

प्रियंकाले यस अवसरमा इन्स्टाग्राममा पति निकको साथमा भएको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा धेरै खुशीको दिन । जुन दिन निकले विवाहको लागि प्रस्ताव गरेका थिए । म यो दुनियाँको भाग्यशाली युवती हुँ । ’

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्