Logo
६ जेष्ठ २०८१, आईतबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकार र प्रदेश ५ सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक [फोटोफिचर]

सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूूचनाप्रविधिमन्त्री डा.युुवराज खतिवडा । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

संघीय सरकारका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार मन्त्रालयमा आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुको कार्यान्वयन एकीकृत विवरण सार्वजनिक गरेका छन् ।

यसैबीच सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संघीय सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बिहीबार मन्त्रालयमा आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुको कार्यान्वयन एकीकृत विवरण सार्वजनिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बुटवलमा बिहीबार बसेको बैठकमा मुख्यमन्त्री शङकर पोखरेल । तस्वीर निरा गौतम/रासस

प्रदेश नं ५ को भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरी बुटवलमा बिहीबार बसेकोे मन्त्रिपरिषद बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्वीरः निरा गौतम/रासस

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्