Logo
१५ बैशाख २०८१, शनिबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् बलिउडका ४ स्टार्स जसले सार्वजनिक स्थलमै खाए पत्नी/गलफेन्डको हातबाट थप्पड !

हाम्रो फिलिमी दुनियाँ जति आन्दमय र सुखमय देखिन्छ त्यति सुखमय हुँदैन चाहे त्यो बलिउडरहलिउड होस् या कलियुड होस् आफ्नो प्रोफेसनल लाइफले निजि जिवनमा असर गरेको हन्छ त्यस्तैबलिउडमा यस्ता थुप्रै स्टारहरु छन्

जो आफ्नो फ्यानहरुका दिलमा बराबर राज गरिरहेका छन् तर जब कुरा आउँछ उनीहरुका लाइफ पार्टनरको तब केही समस्या उत्पन्न हुन् सक्छ।

जब स्टारहरुका आफ्नो पत्नी या एक्ससँगको झगडाले हातपातसम्मको रुप लिन थाल्छ तब यो एक चर्चाको विषय बन्छ।

आज पनि चर्चा गर्नेछौं बलिउड फिल्म उद्योगका ४ स्टार्सका बारेमा जसले आफ्नो पत्नी या एक्स गलफेन्डको  हातबाट थप्पड खाए।

अक्षय कुमार

यस सूचीमा सबैभन्दा पहिलो नाम आउँछ बलिउडको स्टार अक्षय कुमारको। फिल्म ‘अन्दाज’ र ‘मुझसे शादी करोगी’ को छायांकनको क्रममा अक्षय र प्रियंका चोपडा हट कपलमा गनिन्थ्यो।

तर यो कुरा ट्विंकल खन्नालाई सह्य भएन। त्यस पछि उनले मुम्बई स्थित एक होटेलको लब्बीमा गई अक्षयलाई गालामा जोडदार थप्पड लगाईन् र प्रियंकासँग कहिल्यै पनि कुनै पनि फिल्ममा काम नगर्न धम्की दिईन् ।

यति मात्र नभई ट्विंकलले अक्षयलाई घर छोड्न समेत भनिन्।

करण सिंह ग्रोवर

अभिनेत्री बिपाशा बसुको पति अभिनेता करण सिंह ग्रोवरले पनि एक पटक पूर्व पत्नी जेनिफर विंगेटको हात नराम्ररी चट्कन हानेकी थिईन।

यो कुरा त्यो बेलाको हो जब यी दुवै टिभी शो ‘दिल मिल गए’ को क्रममा एक/अर्कालाई डेट गरिरहेका थिए। विंगेटले करण निकोल र श्रद्धासँग सल्किए पछि चट्कन हानेकी थिईन। यस पछि यी दुईको थुप्रै महिनासम्म बोलीचाली बन्द भयो। यहाँ सम्म कि उनीहरुको सिन पनि अलग/अलग शुट गरियो।

सुशान्त सिंह राजपूत

सुशान्त अहिले हामी सामु छैन उनले आत्महत्या गरि आफ्नो देह त्याग गरे तर पनि फिल्म अभिनेताबाट बलिउड अभिनेता बनेका सुशान्त सिंह राजपूत र एक्स गर्लफ्रेन्ड अंकिता लोखण्डे बीच यशराज स्टुडियोमा भारी विवाद भएको थियो। यसै बीच अंकिता बाहिर निस्किईन र खुलेआम सुशान्तलाई जोडदार थप्पड लगाएकी थिइन् ।

इमरान हाशमी

बलिउडको सिरियल किसर इमरान हाशमीले पनि आफ्नो पत्नीको हातबाट थप्पड खाईसकेका छन्। इमरान हाशमी स्वयमले एक भारतीय पत्रिकालाई अन्तर्वार्ताको क्रममा बताए कि पत्नी परवीनले उनको एक फिल्मको पहिलो स्क्रिन हेरे पछि उनलाई थप्पड मारेकी हुन्। एजेन्सी

 

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्